Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ पुराना सबै नेतालाई चोरको संज्ञा दिएका छन्।
मंगलबार राति सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले नयाँ पुराना सबै नेता चोर भएको उल्लेख गरेका छन्। ‘नयाँ, पुरानो सबै नेताहरू चोर हुन्। कसैलाई देशको माया छैन,’ उनले लेखेका छन्।
जनप्रतिनिधि जस्तो व्यक्तिले तल्लोस्तरको अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा मेयर बालेनको विरोध भइरहेको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij