Logo

Sep 03 2025 | २०८२, भदौ १८ गते

Sep 03 2025 | २०८२, भदौ १८ गते

निशा डाँगी बनिन् रास्वपाको सचेतक

निशा डाँगी बनिन् रास्वपाको सचेतक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो।

    images
    images
    images

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सां‌सद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ। 

    images

    डाँगी भद्रपुर नगरपालिका  १ झापाकी हुन्। उनी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij