Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । महामन्त्री मुकुल ढकालले सोमबार बिहान ११ बजेका लागि केन्द्रीय समिति र दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको जानकारी दिए ।

    images
    images
    images

    बैठकले दलको नेता चयन गर्नेछ । शनिवार दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका थिए । बैठकमा सरकारमा सहभागी हुने या नहुने विषयमा पनि छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij