Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
बाजुरा भूकम्पको धक्का अन्य जिल्लामा पनि महसूस गरिएको थियो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij