Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पलले मेयर हर्क साम्पाङलाई दिए बेल्चा उपहार

पलले मेयर हर्क साम्पाङलाई दिए बेल्चा उपहार

  • काठमाडाैं ।  पल शाहले बिहीबार पूर्वी सहर धरान पुगेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बेल्चासहित केही औजार उपहार दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    शाहले बिहीबार पूर्वी सहर धरान पुगेर हर्कलाई उक्त सामग्री उपहार दिएका हुन्। इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा पुगेका पलले महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरी मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताएका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij