
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे संघीय संसद् अन्र्तगतको राष्ट्रिय सभाको बैठक बस्नेछ ।
रुसको मस्को भ्रमणमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गएका कारण स्थगित हुँदै आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो । हिजो मंगलबार अध्यक्ष तिमिल्सिना स्वदेश फर्केका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij