Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आयोगले मधेशका मुख्यमन्त्रीलाई सोध्यो स्पष्टीकरण

आयोगले मधेशका मुख्यमन्त्रीलाई सोध्यो स्पष्टीकरण

  • काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।

    images
    images
    images

    निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आइतबार यादवलाई स्पष्टीकरण सोधेको हो । आयोगका उपसचिव कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार आइतबार बारा २ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो ।

    आयोगले यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

    nirwachan-aayog-scaled.webp

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij