
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत छन सोङ् शुक्रबार पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।
चिनियाँ दूतावासले उक्त भेटवार्तामा दुई पार्टी (राप्रपा र चिनियाँ कम्युनिस्ट पार्टी) र दुई मुलुकबीचको सहकार्य र सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij