Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

  • काठमाडौँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१४ का २१ वर्षीय दिपेन्द्र नेपाली रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    गत बैशाख ४ गते ती किशोरीलाई दिपेन्द्रले सोही उपमहानगरपालिका–१३ फुलबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडितको जाहेरीपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो दिउँसो नियन्त्रणमा लिएको बताइएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij