
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । मलेसियाका कप्तान अहमद फैजलाई सन्दीप लामिछानेले आउट गरेका छन् ।
७६ रन बनाएर फैज क्याच आउट भएका हुन् । त्यस्तै यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij