Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

विदेश पठाउने भन्दै ठगी गर्ने २ जना पक्राउ

विदेश पठाउने भन्दै ठगी गर्ने २ जना पक्राउ

  • काठमाडौँ । विदेशमा रोजगारीमा लगाइदिने प्रलोभन पारेर ६६ लाख बढी ठगी गर्ने २ जना पक्राउ परेका छन् । कालीकोट घर भई हाल गोंगबु बस्ने २८ वर्षीय सुधनकुमार शाही र अनिल श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

    images
    images
    images

    उनीहरूले २२ जनाबाट ५ लाखका दरले रकम उठाइ ठगी गरेको उजुरीको आधारमा उनीहरूलाई गाेंगबुबाटै पक्राउ गरेको जनाइएको छ ।रकम लिएर उनीहरू फरार भएका थिए । 

    महिनाको १ लाख बढी कमाइ हुन्छ र आकर्षक सुविधा छ, कार्ड पनि बन्द भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए । पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij