Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु

विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु

  • काठमाडौैँ । भारतको बिहारमा विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु भएको छ । बिहार प्रहरीका अनुसार बिहारको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको छ ।

    images
    images
    images

    पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बिसाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेको र ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ ।

    उनीहरुको साथबाट प्रहरीले ६ हजार १ सय १० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ । बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij