Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

  • काठमाडौँ । काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाल रहेका छन् । 

    images
    images
    images

    प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित उनलाई पक्राउ गरेको हो । रकम हुन्डीको लागि प्रयोग हुनसक्ने अनुसन्धानमा देखिएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij