Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्य

प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्य

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

    images
    images
    images

    आचार्यलाई सोमबार प्रेस सल्लाहकार नियुक्त गरिएको हो । आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि आचार्य प्रेस सल्लाहाकार भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij