
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । उर्जा जलस्रोत तथा सिचाँइमन्त्री शक्ति बहादुर बस्नेत भारत पुगेका छन् । भारतको कर्णाटकमा आईतवार भएको एक कार्यक्रममा सहभागी हुन बस्नेत भारत गएका हुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गरेको उक्त कार्यक्रममा इन्टरनेशनल बीग क्याट एलायन्सको पनि घोषणा गरिएको छ । केही उच्च स्तरीय भेटघाट गरेर मन्त्री बस्नेत भोलि नेपाल फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको वातावरण बनाउन मन्त्री बस्नेत भारत गएका बताईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij