Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था

प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था

  • काठमाडौँ । प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा सदस्यहरूलाई तीन मिनेटको समय उपलब्ध गराइएको जानकारी दिए । 

    images
    images
    images

    सभामुख घिमिरेले अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij