Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

  • काठमाडौँ । धनकुटा, साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका-३ बस्ने २३ वर्षीय सरोज याख्खा समेत ३ जना रहेका रहेका छन् । 

    images
    images
    images

    प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको छ । उनीहरूलाई उक्त गाँजासहित प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij