Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री थपिने !

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री थपिने !

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट थप दुई जना मन्त्री सहभागी हुने भएका छन् । पार्टीका तर्फबाट कांग्रेसले मन्त्री बन्ने थप दुई जनाको नाम टुंगो लगाएको हो ।

    images
    images
    images

    बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंगो लगाएको हो । एनपी साउद र मोहनबहादुर बस्नेत मन्त्री बन्न लागेको बैठकमा सहभागी एक नेताले जनाएका छन् । 

    गत मंसिरको चुनावमा साउद कञ्चनपुर- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन भने बस्नेत सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij