Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेटवार्ता

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेटवार्ता

  • काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राजदूत  सिंहदरवार पुगेर परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । 

    images
    images
    images

    भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ । स्रोतका अनुसार भविष्यमा दुई देशबीच उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको र सो बारेमा छलफल गर्न उनीहरूबीच भेटवार्ता भएको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij