
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले बताएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ ।
शेखर समूहलाई सभापति शेरबहादुर देउवाले दुई मन्त्रीको नाम दिन भनेका छन् । यो प्रस्ताव शेखर समूहले भने स्वीकार्य नहुने बताएको छ ।डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको शुक्रबार बिहान बसेको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij