Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

एमालले भोलि उम्मेदवारको टुंगो लगाउने

एमालले भोलि उम्मेदवारको टुंगो लगाउने

  • काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने भएको छ । उपमहासचिव विष्णु रिमालले पार्टीको सचिवालय बैठक बसेर उम्मेदवार टुंगो लगाइने जानकारी दिए ।

    images
    images
    images

    आजसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस हुने र भोलि बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने उनले जनाएका छन् । 

    आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । यही चैत २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij