
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
एआईजीमा बढुवाका लागिडी आईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका हुन् । सोमवार सूचना प्रकाशित गर्दै बढुवा समितिको सचिवालयका सदस्य सचिव तथा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij