Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

  • काठमाडौँ । कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । माघ ६ गते स्थगित भएको छैठौं बैठक आजबाट बस्ने भएको हो । संसद् सचिवालयले आज दिउसो तीन बजेबाट बैठक सुरु हुने जनाएको छ ।

    images
    images
    images

    कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसकेतापनि पनि प्रदेश सभालाई कुनै पनि विजनेश दिन असमर्थ छ । जसका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । सरकारले विजनेश नदिएका कारण बैठक बस्न नसकिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी गराए । 

    अहिलेलाई एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ । छलफल कुन विषयमा गर्ने भन्ने विषय आज दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ । यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij