Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

  • काठमाडौँ । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् ।

    images
    images
    images

    मंगलबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । तामाङलाई आवश्यक कारबाहीका प्रक्रिया अघि बढाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij