Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपराष्ट्रपति यादवलाई ओलीले दिए बधाई

उपराष्ट्रपति यादवलाई ओलीले दिए बधाई

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्।  गत फागुन ३ गते एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई हराउँदै जनता समाजवादी पार्टीको संसदीय दलका  नेता यादव विजयी भएका थिए। 

    onlinepatrika
    Arghakhachi

    उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट हिजो राजीनामा दिएका थिए। उनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij