Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दश दलको बैठक बालुवाटारमा सुरु

दश दलको बैठक बालुवाटारमा सुरु

  • काठमाडौं । सत्ता साझेदार दश दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयले सो बैठक उपराष्ट्रपति निर्वाचन र उपनिर्वाचनको विषयमा छलफल गर्न केन्द्रित रहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेसपाका अध्यक्ष बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साहको सहभागीता रहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij