
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपाली कांंग्रेसले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न पार्टीका निकायलाई निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले चितवन क्षेत्र नम्बर–२ सहित अरू क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij