Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एक दिवसीय वरीयतामा नेपालको सुधार

एक दिवसीय वरीयतामा नेपालको सुधार

  • काठमाडौँ । नेपालले आईसीसीको एकदिवसीय क्रिकेटको वरीयतामा राम्रो सुधार गरको छ । आईसीसीले अघिल्लो पटक सार्वजनिक गरेको वरीयतामा नेपाल १९ औं स्थानमा थियो ।

    images
    images
    images

    अहिले नेपाल १६ औं स्थानमा उक्लेको छ । नेपालले यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी)लाई पराजय गरेको छ । आईसीसी विश्वकप लिग–२ मा पछिल्लो समय गरेको उत्कृष्ट प्रदर्शनले नै नेपालको वरीयतामा सुधार भएको हो ।

    पछिल्लो ११ खेलबाट नेपालले १० खेलमा जित निकालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij