Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रहरीमा भाग्यमानी ५ एआईजी

प्रहरीमा भाग्यमानी ५ एआईजी

  • काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि पाँच जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ । 

    images
    images
    images

    बढुवा समितिको शुक्रबार बसेको बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको कमाण्ड सम्हालिरहेका वसन्त कुँवर पहिलो नम्बरमा रहेका छन् ।

    त्यस्तैगरी दोस्रो नम्बरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौं नम्बरमा किरण बज्राचार्य रहेका छन् । आगामी चैत १० गतेदेखि बढुवा भएका यी पाँचमध्ये एकजना नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) बन्दैछन् ।

    paper.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij