Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पिएनजीले यूएईलाई दियो २४६ रनको लक्ष्य

पिएनजीले यूएईलाई दियो २४६ रनको लक्ष्य

  • काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) ले यूएईलाई २ सय ४७ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायो । उसका लागि सेसे बाउ, हिरी हिरी र किप्लिन डोरिगाले अर्धशतकीय पारी खेले ।

    १०६ बलको सामना गरेका बाउले १० चौकाको मद्दतमा अविजित ८१ रन बनाए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij