Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै

  • काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा भाग लिन यूएई गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदैछ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट टोली आज साँझ ६ बजे आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    images
    images
    images

    यूएईमा नेपालले चार मध्ये तीन खेलमा जित निकालेको थियो । ओडिआई मान्यता कायमै राख्न नेपालले बाँकी चार मध्य अब २ खेल जित्नपर्ने अवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij