
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । भारतीय तटीय गार्ड (आईसीजी) ले सोमबार ४२५ करोड रुपैयाँको लागूऔषधसहितको इरानी डुङ्गालाई नियन्त्रणमा लिएको छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो ।
उक्त डुंगामा पाँच जनासहित ६१ किलो हेरोइन बरामद गरिएको डिफेन्स पीआरओ गुजरातले जनाएको छ । थप अनुसन्धानका लागि डुङ्गालाई गुजरातको ओखा लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij