Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

माओवादीधारको बैठक फागुन २६ गते पुनः बस्ने

माओवादीधारको बैठक फागुन २६ गते पुनः बस्ने

  • काठमाडौँ । माओवादी धारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । माओवादी धारहरुको बैठक आगामी फागुन २६ गते बस्ने भएको छ ।

    images
    images
    images

    नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने बताए । बैठकका सहभागीहरुले सबै माओवादीहरू मिल्नु पर्ने भन्दै आ आफ्नो धारणा राखेको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij