Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

आठ दलीय गठबन्धनको बैठक बस्दै

आठ दलीय गठबन्धनको बैठक बस्दै

  • काठमाडौं । आठ दलीय गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा भागबण्डा र राष्ट्रपति निर्वाचनबारे छलफल हुने जनाइएको छ । राष्ट्रपति निर्वाचनका कारण माओवादीले सत्ता गठबन्धन फेरेपछि आठ दलीय नयाँ गठबन्धन बनेको हो ।

    राष्ट्रपति निर्वाचनका लागि गठबन्धन बने पनि सत्तामा भागबण्डा भने हुन बाँकी नै छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पनि लिनुपर्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij