Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओखलढुंगामा जिप दुर्घटना: दुईको मृत्यु, ११ जना घाइते

ओखलढुंगामा जिप दुर्घटना: दुईको मृत्यु, ११ जना घाइते

  • काठमाडौं । ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आज बिहान दुर्घटना  भएको हो । 

    onlinepatrika
    Arghakhachi

    सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठ घटनास्थलमै  मृत्यु भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट