Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सरकारबाट बाहिरिने एमालेको निर्णय

सरकारबाट बाहिरिने एमालेको निर्णय

  • काठमाडौँ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आज बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    images
    images
    images

    उपाध्यक्ष विष्णु पौडेलका अनुसार पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमालेका तर्फबाट परराष्ट्रमन्त्री रहेकी विमला पौडेलको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेको बैठक बसेको थियो ।

    पुस १० गते सरकारमा सहभागी भएको एमाले दुई महिनामा बाहिरिएको हो । प्रचण्डले एमालेका मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाउने बताएपछि एमाले सरकारबाट बाहिरिएको पौडेलले बताएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij