Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

  • काठमाडौं । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको मेल्लेख गाउँपालिका–६ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावल रहेका छन् । 

    images
    images
    images

    चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन ती महिलालाई रावलले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेको हो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij