
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । प्रतिनिधिसभा बैठक आज शुक्रबार दिउँसो १ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक तय भएको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।
महासचिव गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij