
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खिजीदेम्वा गाउँपालिका–८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन् ।
ती किशोरीलाई सिद्धिचरण नगरपालिका–११, रमाइलो डाँडास्थित होटलमा शेर्पाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij