Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

  • टर्कीमा ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको दुई साता नबित्दै फेरि ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ ।

    images
    images
    images

    भूकम्पमा परी ३ जनाको मृत्यु हुँदा ६ सय बढी घाइते भएका छन् । भूकम्पको धक्का सिरियामा पर्दा सिरिया र टर्कीमा गरी ६ सय बढी घाइते भएका हुन् ।

    टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पका कारण हालसम्म ४६ हजार बढीको मृत्यु भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij