Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । सो बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    images
    images
    images

    आउँदो फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा माओवादी केन्द्रले राख्दै आएको छ । नेपाली काँग्रेसका कतिपय नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij