Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

६ जुवाडे पक्राउ

६ जुवाडे पक्राउ

  • काठमाडौँ । काठमाडौँको नागार्जुनबाट जु्वातास खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij