Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भारतीय विदेश सचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

भारतीय विदेश सचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

  • काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    मन्त्री पौड्याल भेट्न विदेश सचिव आज सिंहदरबार पुगेका हुन् । विदेश सचिव नेपालका परराष्ट्र सचिव भरत पौड्यालको निमन्त्रणमा नेपाल आएका थिए ।

    क्वात्राले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । यसअघि नेपाल–भारत विदेश सचिवस्तरीय भेटवार्तामा उनी सरिक भएका थिए । उनी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij