Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतारी राजदूत र परराष्ट्र मन्त्रीबीच भेटवार्ता

कतारी राजदूत र परराष्ट्र मन्त्रीबीच भेटवार्ता

  • काठमाडौँ । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेल र परराष्ट्र मन्त्री बिमला राई पौड्यालबीच भेटवार्ता भएको छ । सोमबार मन्त्री पौड्याल र राजदूत हेलबीच भेटवार्ता भएको हो।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयको सचिवालयका अनुसार सो भेटवार्तामा दुई देशको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।परराष्ट्रले समाजिक ट्विटरमार्फत उक्त कुरा बताएको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट