Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

टर्की भुकम्प पिडीतलाई नेपालले आज राहत सामग्री पठाउँदै

टर्की भुकम्प पिडीतलाई नेपालले आज राहत सामग्री पठाउँदै

  • काठमाडौँ । नेपालले टर्कीका भूकम्प पीडितका लागि साेमबार राहत सामग्री पठाउने भएको छ । आज बिहान ११ बजे टर्की एयरलाइन्सबाट सामग्री पठाइने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले जानकारी दिए ।

    images
    images
    images

    टर्कीले क्लियरेन्स दिन समय लगाएपछि शुक्रबार नै पठाउने भनिएकाे सामग्री ढिला भएकाे छ । विमानस्थलमा सामग्री तयारी अवस्थामा राखिएको छ । नेपाल सरकारले विभिन्न संघसंस्थाकाे समन्वयमा राहत सामग्री पठाउन लागेकाे हाे ।

    राहतमा टेन्ट, न्यानाे कपडा, औषधी, स्वास्थ्य उपकरण लगायतका सामग्री रहेका छन् । सामग्रीकाे कुल ताैल २२ हजार ७८७ केजी रहेकाे छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij