Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजबाट प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु, प्रथम हुनेलाई तीन लाख

आजबाट प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु, प्रथम हुनेलाई तीन लाख

  • काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् । सो खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा आयोजना गरिदै आएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,  गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ ।

    AGNI GROUP

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट