Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जना पक्राउ

  • काठमाडैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले शनिबार साँझ नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरु फ्लाई दुबईको उडानबाट दुबई जान लागेका व्यक्तिहरु रहेका छन्। प्रहरीले पक्राउ पर्नेको नाम भने खुलाएको छैन।

    onlinepatrika
    Arghakhachi

    यस सम्बन्धमा अनुसन्धान सुरु गरेको विमानस्थल प्रहरीले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट