Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौँ : अध्यक्ष श्रेष्ठ  

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौँ : अध्यक्ष श्रेष्ठ  

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ । रावलले आज विश्वासको मत लिने तय भएको छ । तर, सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो माग सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ ।’ हिजा विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरूसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन ।

    AGNI GROUP

    प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुनेछन् । त्यसपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट