Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

माओवादी केन्द्रबाट उद्योग मन्त्री बन्दै सुनिता

माओवादी केन्द्रबाट उद्योग मन्त्री बन्दै सुनिता

  • काठमाडौँ । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा भोलि सहभागी हुने भएको छ । माओवादी केन्द्र उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर सरकारमा जान लागेको हो ।

    images
    images
    images

    माओवादी स्रोतका अनुसार माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको छ । माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने सहमति भएको थियो ।

    उक्त दुई मन्त्रालयमा भरत प्रसाद साह र सुनिताको नाम चर्चामा थियो । तर, जसपा नेतृत्वको सरकारले एक मन्त्रालय मात्र दिन खोजेपछि सुनिता मन्त्री बन्ने तय भएको हो । सुनिता समानुपातिक प्रणालीबाट संसद बनेकी हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij