
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिए ।
चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij